Duration 16:00

यस्तो छ म्यानमारको सुन्दर नेपाली गाउँ यसरी मनाउछन् दशै,तिहार तिज, Nepali In Burma, Myanmar History

785 665 watched
0
18.1 K
Published 28 Jul 2021

म्यानमारको सुन्दर नेपाली गाउँ ! यस्तो छ मन छुने नेपाल प्रतिको माया ,यसरी मनाउँछन् दशैं,तिहार अनि तीज Nepali In Burma, Myanmar About e.kura e.kura is a news based YouTube channel, where you will find National as well as International news, Amazing Facts, Filmy News, Stage programs, Nepali comedy shows, Nepali breaking news, and many more in the Nepali language every day.So Subscribes us for daily updates Please Subscribe for Daily News :- https://goo.gl/83726F Facebook page :-https://www.facebook.com/ekuranepal Do you want to be my facebook friend? https://goo.gl/Up1Dx2 Visit Website :- http://ekuraute.com/ email :- mailtoekura@gmail.com Credit Dipak Bhattarai BBC Nepali Nepali Online TV Prakash Rai Jiwa Lamichhane Background Music credit : /watch/t&kUiWNRbpzePpU Related e.kura, Nepali in Burma, Myanmar Nepali, Nepal and Burma History, Gorkha Army in Burma, Nepali Community In Myanmar Burma, Dashain In Burma, Tihar In Burma, Myanmar Burma History, How to speak Nepali In Burma, Nepali Village in Myanmar,nepali in myanmar,nepali song in myanmar,nepali myanmar, myanmar nepali village, burma nepali village,nepali village in myanmar, myanmar nepali, myanmar ma nepali gau, myanmar ma basne nepali, myanmar nepali history, myanmar nepal Note:- Dear respected viewers if you have any problem with our video contents please feel free to contact us on our Facebook page or email us on ekuraute@gmail.com

Category

Show more

Comments - 448
  • @
    @sushilapun24222 days ago त्यहाँ बर्मामा बस्ने नेपाली हरुमा धेरै धेरै धन्यवाद छ जयनेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @
    @RajuNPnlast year हामी म्यामालि गोर्खाली हौ तर नेपाललाई माया गर्छु jaynepal 🇲🇲 🇳🇵🙏❤️❤️l love Nepal 26
  • @
    @zonalgurung23942 years ago Love to all my Nepali people 🙏 ❤️❤️❤️ from Sikkim, India 143
  • @
    @rajkumarshrestha4190last year बर्मा रहनु भयका सम्पूर्ण नेपालीहरुलाई धेरै धेरै माया ♥️♥️🎈🎈 28
  • @
    @rajkumarpariyar1404last year म त रोए😭 अनि खुसी पनि लाग्यो। नेपाली जहाँ बसोवास गरे पनि नेपाल को माया नेपाल प्रति हुन्छ। बिश्ब को जुन ठाउँमा बसेपनि नेपाली ले इज्जत पाउँदा मलाई खुशी लागेको लाग्छ। Thanks for journalists. 56
  • @
    @gangabhetwal92 years ago भूगोलका हिसावले धेरै टाडा रहनु भएका सबै नेपाली मूलका सबै जना समुदायमा नेपालबाट हृदय देखि
    नै माया छ , तपाईहरू त्यहा भए पनि हाम्रो माया तपाइहरूको साथमा छ। हामी नेपालबाट टाढा छौ भनि बिरानो नासोचनु ल। परिस्थितिले मानिसलाई कहाँ कहाँ पुर्याउछ , पशुपतिनाथको कृपा - माया तपाइहरूको साथमा छ है। हामी नेपालमा रहेकाहरू तपाईहरू प्रगतिको समाचार सुन्न चाहन्छौ। नेपालीको स्वाभिमान तपाईहरूले बचाउनु भएकोमा खुसी लाग्छ । धेरै धेरै माया छ ल। तपाईहरू नेपाल आउनु भयो भने भेट्ने मन हाम्रो हुन्छ । ...
    67
  • @
    @pokhrelibasnet9093 years ago त्यति टाढा रहेर पनि नेपालको यस्तो माया देखेर भावुक भए, बाध्यता ले हामी नेपालीलाई काहा काहा पुराएको छ, म्यानमार मा रहनु भएका नेपाली भाषी लाई धेरै धेरै माया 293
  • @
    @sitathapa7992last month नेपाली भन्ने शब्द नै यति प्याराे लाग्छ ।सन्सारका जुन कुना भयका नेपालीको पनि उतिकै माया लाग्छ ।हामी त नेपालमै छाै तर टाढा भयका नेपाली ले नेपाल लाई गरेकाे माया अपार छ । 1
  • @
    @JB_Onnlast year बर्मा मै छोडिनु भएका सम्पूर्ण नेपाली मन हरुलाई हृदय भरिको माया अनि सम्झना 💕 ❤ आफ्नो पुर्ख्यौली भुमीको मायाले तानेर ल्याओस् कुनेबेला ………। 38
  • @
    @balbahadur9161last year नेपाल बाट टादा भए पनि हम्रा मुलका नेपाली भासीका मायनमार बसी हरूलाई धेरै माया 🇳🇵❤️ 18
  • @
    @amritpaudel303 years ago साह्रै राम्रो लाग्यो । म नेपालको काठमाडौंबाट। प्राय ब्रह्माका भिडियोहरू हेरिरहेछु l सलाम छ ब्रमेलीहरुलाई l 9
  • @
    @basurajsunuwarkirat67643 years ago बिर गोर्खाली आफ्नो देशकोलागि मात्रै नभएर अन्य देशको लागि रगत पसिना बगाएर लड्छ भने उनलाई म शरणार्थी भन्दिन उसलाई त म देशभक्ति भन्छु मेरो तर्फबाट सलुट छ मेनमार मा बस्नुहुने नेपालीहरुलाई💐🇳🇵✨ 23
  • @
    @deskoyodha3821last year गाणतन्त्र बाहिस्कार गरौ नेपाल र नेपाल बचाउ 4
  • @
    @bhupennembang227last year उच्च सम्मान म्यानमारमा बसोबास गर्दै आउनु भएका आदर्निय दाजु भाइ तथा दिदी बहिनिमा । तपाईंहरुलाई त्यहिको नागरिक सरह बाच्ने जिउने र अधिकार प्राप्ती होश र हाम्रो प्रर्थना सदैब तपाईंहरुको उन्नती प्रगती र खुशीको लागी ! ❤❤❤🙏🙏🙏 10
  • @
    @bishnubohara7576last year खास मातृभूमीबाटा टाढा भए पनि नेपालीपनको जगेर्ना गर्दै प्रगतिपथमा निरन्तर लागिरहनु भएका संगठीत नेपालीहरुको कथा सुन्न मन कति लालायित हुँन्छ। म्यानमारका नेपालीहरुलाई पनि असिम माया छ साथै विश्वका अन्यस्थलमा रहनु हुँने सबै नेपालीहरुलाई पनि धेरै धेरै मायाँ छ है नेपालको राजधानी यो काठमाडौ खाल्डोबाट।साथै तनमन लगाएर यो भिडियो बनाउँने Ekurete लाई पनि विशेष धन्यवाद छ। ... 2
  • @
    @acharyadinesh17332 years ago I love Myanmar Nepali.......... From Nepal 24
  • @
    @college_bunkerlast year Lots of love for Burmese 🇲🇲Nepali speaking community 👥👥👥from Arunachal Pradesh 🙏🙏 13
  • @
    @Jsvlogs33573 months ago नमन सबै मेन्मार्क नेपाली love you ❤❤❤❤❤❤❤❤❤❤ 1
  • @
    @Roshnikhulallast month Lots of love Nepal and Nepali people from Myanmar nepali
  • @
    @jagatkc7547last year वास्तवमा सिक्किम ,भुटान , बर्मा ,आसाम दार्जिलिङ देखि पश्चिम् कुमाउ गड्वाल सम्म हामी नेपाली भाशी सबै नेपाली हौ जागीर को सिलसिला मा उतै भासिएका हुन सबै हामी नेपाली हौ 3
  • @
    @bidhyarai1722last year नेपाली जहाँ गएपनी सस्कार सस्कृती उहीँ छ भौगोलिक रुपमा जहा रहेपनी जता रहे पनि मन त नेपाली😍😍😍😘😘😘😘 3
  • @
    @user-dw6tw2fh6b9 months ago म्यानमारमा रहेका नेपाली समुदाय दाजुभाइ तथा दिदिबहिनीहरु प्रति हार्दिक मंगलमय शुभकामना👏🙏 1
  • @
    @sandhyashrestha6415last year बर्मा मा रहनु भयका सम्पुर्ण नेपाली हरुलाइ धेरै धेरै धन्यबाद ल हुनसक्छ भने नेपाल नै अाउनु हाेला 🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵 1
  • @
    @basantchettrichettri9932last year नेपाल मात्र होईन बिश्वको धेरै मुलुकहरुमा हाम्रो सन्तानहरु छन् । उहाँहरुलाई म भारतको दार्जिलिङे दाज्यु वा भाईको अटुट सम्झना पुगोस् । 2
  • @
    @Mnt209last year प्यारा म्यान्मार बासी नेपाली मन हरु तपाईं हरु अर्को देश मा भएर पनि नेपाली रितिरिवाज सन्स्कृती लाई जोगाइ राख्नु भएको छ तर नेपाल मा तेस्तो छैन अहिले पस्छिमेली धर्म संस्कृति अङाल्दै नेपालि रितिथिती लाई घृणा गर्न थालेको छन 1
  • @
    @sunitachettri56532 years ago यो video यति मन परयो की मैले बार बार हेरे कस्तो राम्रो डोकोमेंट्री 👌👌 4
  • @
    @gandakionlinetv5893last year विश्वयुद्धको बेला सोझा साझा नेपाली युवाहरू म्यानमार पुगे त्यहाँका राम्री राम्री तरुनिहरुको पछि लागे अनि त्यहि बसे ।
  • @
    @user-hm9zq9qs6elast year धेरै मन छोयो हाम्रो नेपाल मा बसेर नेपाली भेष भुसा बिर्सिन लागि सकेउ तर इ मेनमार को नेपाली प्रती धेरै धेरै सलाम छ जय नेपाल
  • @
    @guptabahadurpata5544last year नेपाल सरकारले नेपालीमुलका जोकोही नेपाली हरुलाई नेपाल आउन मन भएका सबै नेपाली भासिहरुलाई सरकारले ल्याउनु पर्छ ! 1
  • @
    @bikrantrasaili4614last year निकै खुसि र गर्व लाग्दो रहे छ ! आफ्नै दाजु भाई दिदि बहिनि जता भएनी नेपाल प्रति माया र इज्जत राखेको मा🥀😖🙏 चाड पर्व मनाए पनि ! फरक महसुश हुदो होला जस जसले हाम्रा नेपाली भाषा कायम राखे धेरै धेरै नमन❤️🌺 जय गोर्खा जय नेपाल जय श्री 5 पेक्ष ... 1
  • @
    @swostikabaram84779 months ago I love nepal afnu desh vane Pani dharai Maya lagx nepal lie. Dharai Maya garnu hune rahix jun desh ma basnu hune nepali haru lie nameste
  • @
    @nicetiwari6160last year Sampurna Barma baseka Hamra Nepali harulai dherai maya
  • @
    @shyamshrestha44912 months ago म्यानमार र नेपाल फरक रास्ट्र भयेपनी त्याहांका नेपाली र नेपाल्को नेपाली नङ र मासु जस्तो सम्बन्ध छ जसरी दार्जिलिङ का नेपाली, सिक्किम का नेपाली, र थाइल्यान्ड का नेपाली काे घनिष्ट मित्रता छ एक अर्का लाई मायां गर्छौ। छिटफुट हुने घटना त राजनिती पर्तिशाेध हाे ।❤🎉 ...
  • @
    @hamipardesinepaligorkhali22503 years ago के गर्नु यस्तै छ । म नेपाल को सरकार भय को भय सबै छरियर बसेको नेपाली लाइ आफ्नो देश फिर्ता गर्ने थिय।। 4
  • @
    @user-bq6ut3re6z2 months ago Akdamai ramro lagyo yo video sabai le maya garum 😊
  • @
    @ramatimalsina7503last year All Nepali are love Burmali Nepali people ❤️❤️ 1
  • @
    @nirajgurung9874an hour ago मैले पनि मलेसिया मा भेटेको थियो नेपाली भाषि।कच्याङ्ग र पान खुप खायो 😀
  • @
    @binodneupane1270last year अन्य मुलुक बाट आएका गहेर व्याक्तिलाई सरण दिनु नागरिकता दिनु दिलाउनु भन्दा पनि बर्मेली नेपालीलाई स्वतस्फूर्त रूपमा नेपाली नागरिक स्विकार्दा फरक पर्दैन देशप्रेम छ उनीहरुमा देशभक्तिको भाव छ उनीहरुमा आङ काजी शेर्पा भन्दा त कयौं महान निश्चल निस्वार्थ देशप्रेम छ उनीहरुमा मेरो ठम्याइ 🙏। To all the Nepali-speaking parents, brothers and sisters living in Myanmar, my greetings🕉️🙏🔱 and unwavering love 😍। ... 1
  • @
    @SOMBAHADUR-xs2gk2 months ago धेरै धेरै माया अनि समझना नेपालको तर्फबाट बाट।हामि जहाँ भएपनि नेपालि नै हौँ अहिले पनि युद्द चल्दैछ भन्नि सुनेका छौँ जहाँ हुनुहुन्छ सुरक्षित हुनुहोस् र कुनैदिन मिल्छ भने नेपाल आउनुहोला।हजुरहरुको लागि सँधै ढोका खुल्ला हुनेछ❤❤❤❤ ...
  • @
    @bhimkumarilimbu4893 years ago Definitely yes, I love Nepal, tq e.kuraute, 5
  • @
    @subashvaighalan8063last year Nepallai yatti derai Maya garne menmar basi Nepali harulai derai Maya 💐💕🙏🏾 4
  • @
    @gurungsiju3176last year Love all my nepali family from hongkong n nepal 2
  • @
    @user-gb4hj5mt8hlast month सम्मन छ संसार भरी रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा।🙏🙏🙏
  • @
    @samanaapa4916last year शासकहरुले आफ्नो स्वार्थको लागि बेचिएका नेपाली नागरिकहरु आफ्नो अस्तित्व बचाई राख्न सफल भएको सुन्न पाउँदा खुशी लाग्यो ।
  • @
    @kabirajrai-by9htlast year जहाँ भयेनि खुसी स्वास्थ रहनु टाढा भए पनि हरेक पन मा नेपाली झ्ल्किरहने छ।म्यन्मार बासी नेपाली लाई हामी नेपाली को तर्फ बाट जय नेपाल।
  • @
    @prativaneupane23262 years ago My great grandfather worked for years in Burma , and he was called " Burmali Hajurbaa" in my village. I loved listening to the stories he experienced. As he passed away I am left with more curiosity about Nepalese life in Myanmar. I wish to travel to this country at least once in my life. ... 67
  • @
    @bibaslimbu6880last year समय परिस्थितिले गर्दा विभिन्न देशमा छरिएर बसेको नेपाली दाजुभाइ दिदिबहिनी सबै माया र मीठो सम्झना छ, 1
  • @
    @shambhubasnet7615last year मन छोयो सधै भगवानले रक्षा गरुन म्यानमारी नेपाली लाई
  • @
    @lalthapa1061last year धेरै खुशी लाग्यो हामी बर्मा जादा नेपाली हरु लाई कसरी भेत्न सकिन्छ।
  • @
    @nepalibabu359last year बर्मा बस्नुहुने नेपालि भाषिप्रति धेरै धेरै माया तथा नमन्।❤❤❤❤❤❤❤❤ 1
  • @
    @rairabita1894last year Hamro gorkhas haru sansar vari nai chan ❤❤❤ from Darjeeling 🙏🙏 4
  • @
    @user-in6ih8kd9p2 months ago Barma ma basne nepali haru sabai lai namaste xa.
  • @
    @ashishgaire3109last year Love from Nepal ❤ 😢all of you welcome alwyas in Nepal 1
  • @
    @droneprasadrajaure9736last year विश्व भरिका नेपालीहरू बीच आपसी जानकारी र संपर्क बढाउन अति नै सराहनीय यो प्रयास यसरी नै अगाडि बढोस् ... हार्दिक शुभकामना ! 💐 🙏🤗 (नेपालबाट) 2
  • @
    @ghanshyampaudel4984last year मलाई म्यानमारका नेपालीहरु संग कुरा गर्नु छ कोही हुनुहुन्छ ।
  • @
    @ghanashyamkhatri483last year जुनसुकै देशमा बसेपनी ।हाम्रा पू्र्खा हुन् विश्व भरिका नेपाली हरू ।
  • @
    @santoshthapa6715last year धेरै धेरै धन्यवाद जानकारीको लागि र म्यानमार नेपाली बासी हरूलाई सदभाव माता प्रेम छ जे भएपनि हाम्रो नेपालीहरुको नै रगत हो परिस्थितिले जे जसो बनाएपनि
  • @
    @santoshrai1402 years ago Jasa gara je van jata sukei laijau yo man ta mero nepali 3
  • @
    @Betabhai_136last year Akdami ramro lagyo thank u bro from darjeeling
  • @
    @Revencpelelast month Tapai hami autei nepali barma Bhutan sabei thau ka Nepali haru lai ma revenc bata dherei maya❤
  • @
    @fsyshshgzgdgdh-xg3eblast year सारै रमरो लागो अनि मेनमार नेपाल हो भने ज्ञान पाय
    हामरो नेपाल काठमान्डू का नेपाली भनदा बरमा ठिकरैछन नमस्ते मेनमार का नेपाली अनि मेरो कमेनट पढने सबै मा नमस्ते ❤❤❤❤❤❤मेनमार नेपाल
  • @
    @HariMaden-bb9hxlast year हो हजुर मेरो पनि मनै छुयो माया देखेर नेपाल प्रती सधै सुखी र सान्ती मिलोस नेपाली बर्मेली बासी लाई😍😍🇳🇵🇳🇵
  • @
    @jitpuresailo6378last year यस्तै यस्तै अरु पनि सुन्दर द्रिश्यहरुको अपेक्षा गर्दछु । 1
  • @
    @dipeshdarai7565last year Really tough history and touching reality to live with proud sadness missing and unexplainable emotions all together hearing all these stories. Love ❤️ to Nepali 🇳🇵 and People’s living all over borders to maintain our country and love towards being Nepali. Respect 🫡 ❤ Burma Nepali ... 3
  • @
    @khemmagar8914last year बर्मा रहने सम्पुर्ण दाजु भाई तथा दिदि बहिनि अनि आरनिय बुवा आमा लाई धेरै धेरै मिठो सम्झना धेरै धेरै माया🙏💝💋💖
  • @
    @chamlingrai54243 months ago मेरोत मनछोयो कसैले सहयोग सम्झीय परिवार सहिद आउछु है बस्न मपनी।
  • @
    @snchy5202last year धेरै खुशि लागयो नेपालि को बिरता मथि कुनै शङका छैन जय नेपाल 1
  • @
    @RobinSingh-ep4rhlast year हामि नेपालि जहा भए पनि मन त एउटै हाे नि 😍❤️
  • @
    @bharatthapa9538last year ek dam ramro uni Nepali lai bulaunu parcha
  • @
    @Indramalla-fs1xmlast year म्यान्मॉर को नेपाली भाषी को कथा अति राम्रो लाग्यो
  • @
    @SitaRamBohara9last year बर्मामा रहेकोे नेपाली मुलका नेपालीहरुलाई संसार भरी रहेको नेपालीहरुसंग जोड्न सामाजिक संजालले अझ ससक्त भुमिका खेलोस।