Duration 1:7:58

कमला घिमिरेपछि राजु परियारलाई टक्कर दिन आइन् अर्की बालिका निशा भण्डारी । ०७६.०८.०८ HD

2 280 261 watched
0
41.4 K
Published 24 Nov 2019

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit #Indreni#Raju_Pariyar_Vs_Nisha_Bhandari 🙏🏼 Download our Apps 👇🏼 ➥ Music Nepal App – http://bit.ly/appmusicnp (FOR NTC USERS ONLY) ➥ Geet App –http://bit.ly/appgeet (FOR NCELL USERS ONLY) ➥ Movie N Masti – http://bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL) ➥ Nepal On Demand –http://bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Category

Show more

Comments - 3378
  • @
    @pradiprasaily37395 years ago शब्द चयन कमलाको भन्दा राम्रो भन्ने जति यता तिर आम त ।
    👇️👇️
    784
  • @
    @user-hx2cv2hq1t5 years ago कमला बुनु र राजु दाजु सरि view जति त जाला नजाला त्यो त आफ्नो ठाउँमा छ, तर यो नानी को गीतको टुक्का यति मिठो लाग्यो।
    well try Nanu 😍😍
    😍😍
    ... 80
  • @
    @rajubabu4935 years ago बुनु को सोर अनि कत्ती छिटो भाका टिपेको दोहोरी पनि कति मजले गाको बुनु लाई मेरो फुल सपोट अनि बुनि लाई सपोट गर्नु हुने जति एता हाजिर हुनु 40
  • @
    @user-fn1mw9dj2h5 years ago दोहरिको सम्राट राजु परियार दाजुको Fan जति यता हाजिर गरम्😍😍 191
  • @
    @hijoaajabholi20415 years ago मन मा थोरै पनि घमण्ड नभयको कलाकार को हो भन्ने हो भने त्यो राजु परियार नाम आउँछ सबैले सम्मान गर्छन तर कलाकार हरु बाटै राजु दाइ सम्मान मिल्दैन सबै मिलि राजु दाइ लाई फेरि सिखर को चुचुरो मा पुर्याउ ।❣️❣️ 78
  • @
    @dhankumarlimbu4885 years ago राजु परियार जति क्षमता भएको ब्यति आज सम्म लोगदोरीमा देखेको छैन 286
  • @
    @darshanxetri6655 years ago यिनी नानी को स्वर पनि राम्रो छ है ।।।।।।
    राजु सर लाई मन पराउने एता आउनु पर्यो।।।।।।
    39
  • @
    @sandeeppaudel505 years ago मनमा घमण्ड नभएको एक मात्र लोक दोहोरी को हिरो राजु परिवार दाजु प्रती हार्दिक नमन
    ।।।
    साथै इन्द्रेणी को सम्पुर्ण टिमलाइ धन्यवाद ।।
    22
  • @
    @dammarroka26845 years ago गित पुरै सुनिवो कमलाको भन्दा गाउने शैली राम्रो छ बैनिको सबैले सपोत गरिदिनु परो 98
  • @
    @shayamnepali71555 years ago मन मा घमन्द नभयको यक मात्र हिरो हो लोक दोहोरी को किङ राजु परियार 322
  • @
    @bhimdevjaigadi15585 years ago राजु दाइ सँग गाउन पाउनु
    भन्या भगवान् को दर्शन गर्नु हो
    नानि सफलता को अग्रीम शुभकामना।।
    76
  • @
    @sureshkhadka58554 years ago साच्चिकै हो राजु को मन तेसै हैन काटे रगत एउटा को के जात के पात ।हामी मनुष्य हो सबै बराबर यो राजु परिवार दाजु जनाउँदै गर्नु भएको छ।
    सलाम छ इन्द्रेणी अल टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊💟💟💟
    5
  • @
    @sanjaylama64685 years ago कमला घिमिरे नानी जस्तै Talent नानी
    निशा भण्डारी नानुलाई माया गर्ने जति यता
    381
  • @
    @arjunsubedi62925 years ago कति मीठो सोर र शब्द कि धनी निसा ज्यु र राजु सर लाई बधाई छ 58
  • @
    @omghale48655 years ago निशा भण्डारी लाई संगीत बिद्यलय हाल सकेअझै राम्राे हुने थियाे । 13
  • @
    @artineupane12985 years ago राजु दाइ को गित लाई त मान्नै पर्छ अनि राम्रो छ नानी को पनि सफलताको कामना best raju dai 13
  • @
    @jeamsrana95285 years ago नयाँ भएर हो यो नानिको टुक्का र गाउने सहिली राम्रो छ सब ले सपोट्को खाचो छ यो नानिलाई ।।। 63
  • @
    @kapilkhadka32525 years ago दोहोरी को बादसाह राजु परियार लाई मन पराउने र नियमित इन्द्रेणी हेर्ने जति हाजिर गरौ है । 43
  • @
    @gaganthapadailekhnepal50225 years ago निशा भन्डारी बैनी को स्वर अनि शब्द धेरै राम्रो छ ।।
    ल बधाई छ बैनी अगाडि बढ्दै जानू र आगामी दिन मा पनि तिम्रो यस्तै दोहोरी हेर्न सुन्न पाईयोस ।।
    40
  • @
    @channelbigryo48785 years ago आज हाम्रो लम्जुङ मा अयसी हेर्ने को को हुनुहुन्छ। 4
  • @
    @manoramasimkhada70885 years ago त्यो कमललालाइ दियकाे जस्तो साथ सबै साथीभाइहहरुले र मिडियाका साथीहरु याे नानीलाई दिनेहाे।भने कमला भन्दा धेरै गुणा प्रतिभा छ।याे नानी सँग सबैले साथ दिनुहाेला। 122
  • @
    @RajBudhathoki5 years ago निशा भण्डारी नानी को fan जति यता ✋✋
    👇️👇️
    Like
    310
  • @
    @rajusapkota77114 years ago राजु सर पहिला देख्दा पनि उस्तैअहिले पनि उस्तै लोक दोहोरीको king राजु जी लाई बधाइ छ। 1
  • @
    @motishrestha26385 years ago राम्रो, सस्कारी छौ अघि बढ सायद तिमी धेरै माथि पुग्ने छौ मेरो शुभकामना 👍🌹 45
  • @
    @yamtimilsina53275 years ago कमला को भन्दा लय,शब्द र स्वर राम्रो छ निशा बहिनीको बधाई र शुभकामना छ बहिनीलाई ,
    राजु परियार त राजा नै भय आनन्द ले गाउने शैली राम्रो लाउछ 😍😍😍
    75
  • @
    @achyutmahat50275 years ago बरिस्ठ लोक गायक राजु सगं गित गाउनु त्यसमाथि ईन्द्रेणीमा भग्यमानि निशा नानी
    प्रगतिको शुभकामना जय ईन्द्रेणी ।
    66
  • @
    @mansingnirdos82195 years ago नमस्ते राजु परियार दाजु
    आहा मलाई अरू भन्दा निशा बुनु को गायको दोहोरी एक्दमै रमाइलो लाग्छ Miss u Nisha
    6
  • @
    @umobileumobile99473 years ago सबै स्टुडियो गित सुन्छु इन्द्रेणी जति रमाइलो अरु लाक्दैन मलाई त 1
  • @
    @sajankhanal20235 years ago राजु परियार दाइ को दोहोरी मन पराउने जति यता ।।।।।।।।।।।।।।👍️👍️👍️👍️👍️ 692
  • @
    @niranchapagain33145 years ago राजु परियार लाइ धन्यबाद इन्द्रेनि मा बेला बेला आएर धेरै मनोरन्जन दिनु हुन्छ। 127
  • @
    @ramailopalanita5 years ago धेरै राम्रो लाग्याे तर कमला बैनि सग नजाेडनु बैनि ठुलि छिन कमला बैनि धेरै सानि छिन 68
  • @
    @ritachhetri59135 years ago यो बहिनी को गित गाउने शैली धेरै राम्रो छ मान सम्मान आधार गरेर गित उठान गरेको छ प्रगतिको धेरै धेरै शुभकामना छ 11
  • @
    @bklaxman40595 years ago टुक्का त यस्ताे पाे हुनुपर्छ सफलताको शुभकामना बैनि तिमिलाई सम्मान छ राजु दाइ सारै रमाइलो लाग्यो जय ईन्द्रेणि 17
  • @
    @chandrabc19845 years ago यस्तो पो हो गित,हाम्रो पुर्खा हाम्रो परम्परा राजु दाजु लोक गित को राजै भन्न मन लाग्छ! 23
  • @
    @durgeshkanxu73375 years ago यो भन्दा त्यो भन्दा भन्दा नि , दुबै प्रतिभावान् छ अनि दुबै सानै छन् बिस्तारै सबै कुरा सिक्छन् 97
  • @
    @sureshkhadka58554 years ago राजु भनेको नेपाल को किङ्ग हुनु हुन्छ ।
    दोहोरी को लब यु राजु दादा गर्व छ तपाईं पर्ती 🇳🇵🇳🇵🏳️‍🌈😘😘💟💟
  • @
    @tscg.k36565 years ago राजु निशा ईन्द्रेणिको चर्चा छ
    करोड भ्युअर्स पुराउन पर्दछ
    बल्लै भो भेट
    ल है हेरुम फटाफट
    106
  • @
    @tekbahadurkhadka58805 years ago आहा निकै रमाइलो है राजु परियार यस्तो गायक हुन बच्चा देखि बिर्दा जो सग नि मिलायर गाउन सक्ने गायक हुन जय इन्देनीलाइ माया गर्ने कति छम😍😍😍 202
  • @
    @user-lb4nk1ih2b4 years ago राजु दादाको दोहोरी मन पराउने कोको छौ हाजिर गरौ त ... 1
  • @
    @sureshkhadka58554 years ago राजु किङ्ग ✊✊🇳🇵🇳🇵🇳🇵
    कमला निशा होइन ।
    अब देश नबल्दिन सक्छ ।
    राजु पछि ८ बर्ष को नानु आयुशा गौतम दुश्रो राजु र नेपाली को लोकदोहोरी को रानी हो 💟💟
    4
  • @
    @tekbahadurkhadka58805 years ago मन मा घमण्ड नै नभयको लोकदोहोरी को हिरो यक मात्र राजु परियार हुन जो इन्देनी म पटक पटक आउनु हुन्छ मलाइ निकै खुशी लाग्छ।राजु दाइलाइ इन्देनी म देखदा 😍😍😍😍 371
  • @
    @mahajeetsaud81455 years ago आज फेरी गारो भो राजु दाईलाई काडा आयो निशा बहिनि बाट बैनीको उज्वल भविष्यको र सांस्कृतिक यात्रा सफलतको कामना 37
  • @
    @tscg.k36565 years ago छैनन राजु गीत गाउदा रिसाको
    अब पालो चम्किने निशाको
    55
  • @
    @iamkcmilan75 years ago हाम्री म्याग्देली चेली लाई साङ्गितिक क्षेत्रमा सफलताको सुभकामना ❤️👏👏 17
  • @
    @laxmanpandey48735 years ago गायक त धेरै छन नेपालमा तर राजु दाइ भन्दा माथी कोहि छैन 43
  • @
    @urmilapunmagar61415 years ago नमस्ते निशा भण्डारी बैनि र राजु ज्यू लाई मन पर्ने जति यता हाजिर हुनु हैं 14
  • @
    @reywanesapkota37625 years ago लोकदोहोरिको मर्यादा राख्ने सम्मानिय कृष्ण कडेललाइ सलाम, बिश्वमा हामी नेपालिहरुको पहिचान बढाउन को निम्ति बिस्वले नै मन पराउने खालको गित निक्लन सकेको छैन लोकदोहोरी नेपालमा मात्र सिमित छ अब यसलाइ बिकास गर्नको लागि पप गित बाट सुरु गर्नु पर्ने आबश्यक्ता जस्तो लाग्यो अहिले सम्म कमला घिमिरे, ज्योती मगर राजु परियार जस्ता ख्याती प्राप्त मानिस हरु भाइरल भए तर जति भाइरल भए पनि नेपालमा मात्र सिमित भयो अन्तर्राष्ट्रिय स्तरको म्युजीक बन्न सकेको छैन, आज भन्दा १५ बर्स अगाडि इन्डिया आफ्नो देशको पौराणिकलाइ मात्र भनेर गित गाइन्थ्यो त्यसको भ्यालु इन्डियामा मात्र भयो अहिलेको समयमा उनिहरुले अन्तर्राष्ट्रिय स्तरलाइ समेत टक्क दिने म्युजिक बनाएका छन त्यसैले नेपालमा पनि त्यस्तो खालको म्युजिक बनोस ता कि नेपाल भन्ने देश पनि छ भन्ने चिनियोस, भासा नबुझे पनि म्युजिक राम्रो भयो भने मानिसहरुले त्यसै फलो गर्छन, जस्तो आज भन्दा चार बर्स अगाडी 7 बर्सकि sienna bella को प्रस्तुती देखेर डोनाल्ड ट्रम्प्ले समेत मानेक थिए ।। ता कि अहिले उनी ११ बर्समा नै विश्व स्टार भएकी छिन र उनको प्रस्तुती सो गर्दा 1m dolor लिन्छिन ...
  • @
    @ktm92745 years ago यो बुनुको गित मार्मिक र ब्यबहारिक छ तर दोहोरी कमलाको जस्तै प्रहार माथी कमेडी हुनुपर्छ तब मात्र हेर्नलाइ मज्जा आउँछ। 3
  • @
    @keshman53505 years ago राजु परियारको गीत अाउन साथ जुनसुकै च्यानलले आपलोड गरेपनि नछुटाइ हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ।।। 62
  • @
    @birajchhetri79695 years ago मलाई मन पर्ने गायक लोकदोहोरी को हिरो
    राजु परियार दाई ।
    😍 😍 😍 😍
    61
  • @
    @ramubiswakarma90665 years ago निशा भण्डारी बहिनीको पनि गाउने क्षमतालाई पनि मान्नै पर्यो । 5
  • @
    @arjunmagar74605 years ago गाँउ गाँउ वाट खोजौँ
    वस्तीवस्तीवाट खोजौँ
    यो देशको संस्कृति जोगाउनलाई खोजौँ
    जय नेपाल 🙏
    137
  • @
    @laxmibharatlaxmi11885 years ago राजु दाइलाई भन्न चाहान्छु कि? जसरी कमला लाई माथी पुराउनु भयो, तेसरिनै यो निसा बहिनी लाई पनि माथी पुराउनु होला? कमला भन्दा यो बहिनिको शब्द चयन गर्नी तरिका राम्रो छ, धन्यवाद 91
  • @
    @RameshRamesh-yn9kt5 years ago आहा यक्छिन भावुक बनायो अनि सारै रमाइलो भयो कार्यक्रम नमस्कार कृष्ण दाइ 7
  • @
    @tejuramadhikary94595 years ago कमला भन्दा गहकिलो शब्दको प्रयोग गरेकी छिन निसा बहिनीले 63
  • @
    @padamrasaili92045 years ago कमला को स्वर भन्दा धेरै उत्कृष्ट छ मन पर्यो मुलाई 38
  • @
    @RajSingh-fo5hu5 years ago अब ईनि नानी हरु संग पशुपति दाइ शीत दाेहाेरि हेरन मन लाकाे छ 52
  • @
    @braverytrust26714 years ago इन्द्रेणी समाजका।सहयातृमा विभिन्न समुदायका साथ विभिन्न बर्ग क्षेत्र समेटेर आजको दुनियामा छुट्टै पहिचाणका सम्पुर्ण दिन दुखिहरुमा सेबामा अटुट यो समाजलाई अनि प्रस्तुत कर्ता मेरो।मित्र गायक कृष्ण कडेल जि लाई बधाई छ।
    जुन गुनासो सुनियो त्यही सपना पूरा गर्न कथित भ्रस्टचार , बलात्कार र कथित जघन्य हत्या बिरुद्ध मृत्यु दन्डको न्यायिक अदालत निर्माण भएमा समश्या समाधान निस्चित रुपमा सफल हुने छ मित्रहरु।
    पुर्ब सैनिल
    बरदानबर लसिरा बसबी ज्ञान देव बिबिटी ।
    जन्म भुमी जनबदि गणतन्त्र विशाल नेपाल १८१६
    सस्थापक अध्यक्ष,
    ...
  • @
    @9ine6ix195 years ago Nepali ko bani jun deke tai ramro paila kamala re aahile yo nani re hawa kamala na aako vaye aahile yenaru lai chindaina tyo ❤ 3
  • @
    @juneerana85175 years ago राजु दाई लाई माया अनि निशा बैनी को फ्यान कतिछु 86
  • @
    @obidattasubedi38395 years ago यसरि नै इन्द्रेणी मा सधै देख्न पाईयोस राजू दाई लाई 7
  • @
    @SuRyA-cx9fx5 years ago राम्रोसँग गाउन सकिन यो नै ठुलो कुरा हो लोक गितको हस्तिसंग कसैसंग दाज्न भने मन लाउन्न । 10
  • @
    @surfacenepal5 years ago केही मित्रहरुका कमेन्ट पढिसकेपछि केही लेख्न मन लाग्यो ।
    साथीहरु सबैको आआफ्नै खुबी र क्षमता हुन्छ, समय, संगत, उमेर, सामाजिक रहनसहन आदिले मानिसको व्यवहारमा फरक पर्छ । कोही चंचल अनि निश्चल हुन्छन्, कोही अनुशासित भएर मौन रहन्छन् । सबै आफैमा उत्तम छन् ।
    यसरी यो राम्रो, उ नराम्रो, उ भन्दा यो राम्रो, उसले गाएको भन्दा यसले गाएको राम्रो भन्नुभन्दा पनि यति सानै उमेरमा उनीहरुले देखाएको क्षमतालाई सलाम गर्नु पर्छ । थुप्रै मिहिनेत र संघर्ष गरेर, सयौं चोटहरु पछि, समाजले दिने राम्रा र नराम्रा क्रियाप्रतिक्रिया पछि मानिसले आफूलाई परिमार्जित गर्दै लान्छ । निखारिँदै जान्छ । गाउँ कन्दरामा यस्ता हजारौं हुनसक्छन् यी नानीहरु भन्दा पनि अझ साना, अद्भुत क्षमता भएका बालबालिकाहरु । सबैले यसरी बाहिर आएर क्षमता देखाउने भाग्य लेखेर ल्याएका हुँदैनन् । सबैलाई शुभकामना ।
    ...
    17
  • @
    @naranmagar98665 years ago कमला घिमिरे भन्दा धेरै राम्रो मिलायर तुक्का मिलायको निसा बहिनी बधाइ छ 264
  • @
    @santaadhikari64095 years ago कति भाग्यमानी हुनुहोलाराजु दाइ जस्तो स्वामी पाउनि दिदी कति रमाइलो जहाँ गयपनि जुन गित गायपनि साना ठुला सबै सङग कति हासि खुसि हुनुहुन्छ
  • @
    @dipakbhai123 years ago एक बर्ष पछी फेरी यो दोहोरी हेर्ने को को आईपुगे साथी💗💗 👌👌
  • @
    @nesantkancha43525 years ago राजु दादा सग यति मीठो भाका मा गित गाउनु भयो बुनु को नि अावज अती मन पर्यो।।। 36
  • @
    @Thakuri_writes5 years ago शब्द चयन बैनीको राम्रो छ,
    यस्सै पनि अरूसँग तुलना गर्नु नेपालीको सबभन्दा नराम्रो बानी हो॥
    61
  • @
    @jemssnr84395 years ago गाउने शैली टुक्का चयन धेरै राम्रो छ
    अगाडि बड्दै जानू नानू
    best of luck👍️👍️👍️👍️👍️
    2
  • @
    @user-tp7yb9gy5f5 years ago राजु सरले गाउनु भयको जुन गानको स्वरपनि सारै मन पर्छ 3
  • @
    @suryajoti30315 years ago अायो कमला भन्दा यी नानी पनि कम चै लागेन है प्रतिभा नानीको राम्रो लाग्यो😍😍😍👩‍❤️‍👩👍️👍️👌👌 66
  • @
    @pushpabashyal48075 years ago नानी को प्रतिभा राम्रो छ नानीले पढाई लाई पनि साथमा राम्रो सग लैजानु 46
  • @
    @kamaldc38155 years ago कमला सँग जोडन् मिल्देन्न तर राम्रो छ नानी को संबद्ध चयन 4
  • @
    @lokendrarolpali15715 years ago राजु दाइ को गित जुनसुकै सुन्दा नि मनै छुने छ्न 2
  • @
    @tscg.k36565 years ago युटुब खोल्छु जता नि गाका छन
    पुनः राजु चम्किदै आका छन
    80
  • @
    @sanjaylama64685 years ago राजु परियार निशा भण्डारीको फ्यान जति यता 241
  • @
    @thestarnepal44424 years ago राजु परियार दाईको फ्यान दोहोरी मन पर्ने कति छम् यता like commentगरम् त
  • @
    @gopalshrestha97234 months ago निशा नानिको कला गला सबै धेरै धेरै राम्रो छ ।धेरै अगाडि बढनेछौ शुभकामना
  • @
    @sunilghimire37925 years ago अब इन्द्रणीमा राजु दाइ र श्रेया राउत को दोहोरी हेर्न मन छ! 83
  • @
    @arunthapa95035 years ago नानी को प्रतिभा राम्रो रहेछ ramailo लग्यो मन पर्ने ले एत हाजिर है 😍😍😍😍😍😍😍👍 57
  • @
    @Arjuna2z32904 years ago राम्रो छ स्वर अनि भाका भन्नेहरु यता आउनु त👇️👇️👇️👍️👍️ 1
  • @
    @narayankhadka96345 years ago राजु दाइका गितका शब्द हरु सुन्दै आनन्द आउने 1
  • @
    @gangajalacharya5 years ago एक अर्कासँग दाज्नुभन्दा पनि सबैको प्रतिभाको कदर गर्ने गरौँ! यिनी बहुत ज्ञानी छिन् जस्तो छ जानेकी पनि छन! प्रगति गर्दै जानु शुभकामना😍😍 173
  • @
    @bishnuchhetri6055 years ago निशा भण्डारि बईनि लाई मन परउने हाजिर हउत ल ल बधाई छ तिमलाई नानु 55
  • @
    @user-lx2dy9hr8l4 years ago निशा नानिको क्षमता र कलाले पक्कै न्याय पाउनेछ।।रमाईलो लाग्यो।जय इन्द्रेणी ।
  • @
    @rcd70015 years ago कमला र निशा दुबै लाई बाराबर बधाइ र शुभकामना हामी सबैले दिनु पर्छ, दुबै जना मा तुरुन्तै सोच्नु र गाउनु सक्ने राम्रो क्षमता भएकोले, अहिले लाई हेर्ने सम्पुर्ण दर्शक श्रोता हरुले यसरि कालीला मस्तिकमा चोट पुग्ने गरी कमला वा निशा बाल गायिकाहरु लाई यो राम्रो र उ राम्रो भनेर जज गर्नु एक्दमै राम्रो हुने छैन । त्यसैले दुबै बाल कलाकार हरु भबिश्य का तारा हुन दुबै राम्रो र क्षमताबान छन भन्दै,सबैले हेरेर कृष्ण कन्डेल जि को उर्जा लाई साथ दिनु भएको मा म मनैदेखिनै सम्पुर्ण आदणिय हेरेर जज गर्ने श्रोताहरु लाई मर्निङ नमन गर्न चाहन्छु । ...
  • @
    @shivapalpali79245 years ago दोरिको बास्सा शीत दोरि गाउदा सई गाईन निशा ले सुरुमा गितमै नम्सकार भनिन सारै राम्रो लायो दोरै मै हुजुर भनिन राजुदाजुलाई वो होनि समान वा निशा 21
  • @
    @saritkumarshahithakuri21985 years ago निशा बैनि राम्रो छ स्वर अनि प्रतिभा best of luck 2
  • @
    @rajukhanal32325 years ago यो नानी पनि राम्रो खुबी भाकी रैछन अगाडी बढाउन सब ले कोसिस गर्नु पर्छ 20
  • @
    @rrrrizzal33075 years ago लोक दोहरी का राजा राजु दाई आउनु भएको यो भिडियो नै राम्राे लागो 42
  • @
    @tamrup65005 years ago टुक्का त कमलाको भन्दा यो नानिको राम्रो छ । 391
  • @
    @amritdhengamagar76365 years ago गित गितनै हो जस्ले जस्तो गाए पनि गाई र बात्छि भनेर नदाजेर मानब ता भन्न सिक्नु नै कल्याद हुन्छ 6
  • @
    @rameshniraula2915 years ago कमला र निशा दुई लाई तुलना नगरौ कसैले पनि आआफ्नो स्थानमा दुबै प्रतिभासाली छन हरेक ब्याक्तिका सबै गुण बेग्लाबेग्लै हुन्छन् र हुनु पनि पर्छ मान्छे हो उमेर अनुसार चेतनाको बिकास हुन्छ कसैको अलि छिटो र कसैको अलि ढिलो मात्र फरक यहि हो।सफल गायक बन्ने लक्षण देखीयो बैनिलाइ शतप्रतिशत शुभकामना छ। ... 1
  • @
    @yls92045 years ago कमला/निसा बैनी दुबैको राम्रो छ ! यस्को राम्रो तेस्को नराम्रो भन्नुभन्दा 68
  • @
    @cityandvillage69195 years ago वास्ताबमा कृष्ण दाजु को काम लाई म मनै देखि नै सलाम गर्छु 44
  • @
    @bhimnepali5495 years ago raju paeiyar daju ko name nai kafi xa ramri lagyo nani ko tukka esai gari aagadi badnu best of luck 4
  • @
    @umeshgurung55885 years ago लय र भाकामा नि फर्क पर्छन् हजुर! दुबै नानी हरु राम्रो छिन् ! नुन चर्को तरकारी र हल्का मलिनो तरकारी हो! आखेरी तरकारी त तरकारी नै हो! सबैले कमला लाई र यो नानिलाई नै सपित गर्नु जरुरी छन् ! 16
  • @
    @cityandvillage69195 years ago लमजुङको सानी नानू र राजु दाजु को गित सुन्न पाए हुन्थ्यो कृष्ण सर 14