Duration 35:9

गौर घ-टनाको त्यो दिन र वास्तविकताजहाँ २७ जना माओ-वादीहरुको एकै चि-हान बनाइयो

211 896 watched
0
2.5 K
Published 7 Jan 2020

#Top_Nepal_TV_new_interview #Ram_bahadur_tamang_birat #राम_बहादुर_तामाङ्_बिराट दर्शकवृन्द नमस्कार!!! तत्कालीन नेकपा मा-ओवादि र राज्यबिच भयको करिब २०० भन्दा बढि प्रतक्ष्य ल-डाईका भिडियोहरु अझै पनि हामिसंग सुरक्षित छन्। अबको केहि दिनमै हामि ति भिडियोहरु अपलोड गर्दैछौ,यदी ति भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला।धन्यवाद --------------------------------------- यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।। Top Nepal TV is authorized to upload video. Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed) हामिलाई सम्पर्क गर्न Contact-- ☎️ --9802022933 Top Nepal TV

Category

Show more

Comments - 386
  • @
    @user-mp2xx6xv6p4 years ago Top Nepal TV एक मात्र यस्तो Youtube Channel हो जस्को कुनै पनि भिडीयो नछुटाई हेर्ने गर्छु। भाई लाई धेरै धेरै धन्यवाद छ। 7
  • @
    @user-xj4co2qv4w4 years ago कालिकोट को पिलिमा बिकाश निर्माणमा खटियका सैनिक माथि गरेको अाक्रमण को सम्झना छ कि छैन पाप धुरिबाट कराउछ 19
  • @
    @sureshkhadka44644 years ago तिमीहरूको नेताले अहिले बाबुराम उप्रेन्द यादव सङ पोइल गए ,प्रचण्ड ले आलिसान जिन्दगी जीउँदै छन् ,छोरीबुहारी मन्त्री बनाए ,
    यी अब लामा छामगुलामा भए छन्
    24
  • @
    @lovenepal99594 years ago जो सुकै होस गौर हत्या काण्डमा संलग्न नाईकेहरूलाई फाँसी दिनुपर्छ । यो मानवता माथिको बर्बरता घटना हो । दोषी अहिले सत्तामा छन,यिनिहरूलाइ त्यहाबाट घसारेर गोली ठोक्नुपर्छ त्यहि रौतहटमा लगेर । 81
  • @
    @suzanwambule36634 years ago गौर हत्यकाण्डको मुख्य नालायक ऊपेन्द्र यादबलाई त्यतिकै छाड्नु हुन्न !!✊✊ 80
  • @
    @alphamike_1014 years ago तिमीहरुचै कतिनै गतिला थियौ र?? तँ पापीहरुलाइ ठिक गरेछन्!! 😂😂😂 4
  • @
    @sadankc98744 years ago राजनिति भनेको जनता मार्ने आफु नेता बन्ने त होनि सबै लाइ थाहा भएको हो यो कुरा 17
  • @
    @nepalputra.5554 years ago दुखी गरिब जनता मारेर आतंककारी हरु अहिले राजा महाराज बने बिचरा सोझा जनताहरु मरे कोहि अपांग भए आखिर के पाए 😥😥😥 10
  • @
    @ajaykumarmishra62474 years ago जैसी करनी वैसी भरणी.! आफुलाई जनमुक्ति सेना भनाउदा लाज लागदैन. हिस्सा नपायेर मिडीया मा ? 4
  • @
    @indrakshitri55794 years ago यो बरबर हत्या घट्नाको जिम्मा बाबुराम ले लिनपर्छ जुन हत्याकान्ड गराउने उपेन्द्रयादप लाई कार्बाहीको शट्टा तेही शग टाशिन पुग्यो 6
  • @
    @tilakkc5474 years ago धेरै राम्रो इतिहासको नालीबेलि । यस्तै गरि कुसुम मोर्चा बारे पनि आओस ।।। 5
  • @
    @user-tl9sq2dr9m4 years ago गौर घटनाको दोशिलाई कडा भन्दा कडा कारबाही होस् 2
  • @
    @sajjanchhetri30014 years ago दोन्दको दर्दनाक घटना हरु सुन्दा दुख लाग्छ 6
  • @
    @emailsewa2764 years ago त्याे घटना सम्झिदा अहिले पनि आत्मघाती गर्न मन लाग्छ । तेतिबेलाकाे मधेसी नेता उपेन्द्र यादव भारतीय गाेटी बनेर याे सब दुष्कर्म गरेकाे सत्य हाे । त्याे अपराधकाे सजाय एकदिन अवश्य मिल्छ नै । 2
  • @
    @rameshraut6964 years ago बाबुराम को कार्यकर्ता र उपेन्द्र को कार्यकर्ता लडेर मरे । आज दुबै जना मिलि मिलि हिन्छन् । एउटै पाटि मा छन् ।। अवसरबादि नेता को पछि कुद् दा यहि हाल हुन्छ ....मर्ने गरिब का छोराछोरी .....??? 16
  • @
    @LB-9174 years ago त्यो हत्याहिंसा को नाइकेलाइ जसरी पनि सजाय दिलाउनु पर्छ तर माओबादी लडाकू हरु बेबकूख छन थिए !! भन्ने कुरा मैले 2058 मै देखेको यि कुनै चतुर लडाकू नभै भेडा लडाकू थिए 12
  • @
    @deepakg.m42034 years ago नेपाल मा बाहुन बादी नेता हरुले नेपाली जनजाती दलित हरु क्या लडाय 11
  • @
    @gangatamatta48034 years ago यो घटना घटाउने योजना उपेन्द्र को पार्टी को जानी जानी एउटै फिल्डमा कार्यक्रम जुदाउन खोजेको प्रभु शाह भन्ने बुझिन्छ र पुलिस प्रसासन दर्शक बनेर रमिता हेरि रयो 4
  • @
    @magararjun59924 years ago यो गौर हत्याकाण्ड भन्ने २०६३ चैत्र ७ गत्ते भयको थियो साईत।
    घत्ना दुई पक्ष बिचको झडप भनिय पनि वास्तविक्ता भने अर्कै रहेछ बल्ल थाहा भयो धन्यबाद top nepal tv लाई
    2
  • @
    @bisonathneupane55513 years ago त आफै अपरादी थीस के गुखान गको थीस हीरो बन्न 1
  • @
    @marlynmajhi67264 years ago जसरी हुन्छ जे गरि हुन्छ यो घटना घटाउने उपेन्द्र यादवलाई जेल हाल्नै पर्छ र म के पनि अनुरोध गर्छु भने पीडित पक्षलाई,तपाईंहरू पुलिसकोमा गएर उपेन्द्र यादवको बिरुद्धमा किटानी जहेरी दिनु होला। 5
  • @
    @kamalmanimani14984 years ago Yo kura hajur haru ko kamandar prachanda baburam li bhane ramro hola.. 1
  • @
    @ritugautam28444 years ago यस्को मुख्य नाइके उपेन्द्र यादवलाइ जेल हाल्नु पर्छ। 14
  • @
    @govindagiri96224 years ago उपेन्द्र ले भष्मै बनाउनु पर्ने, अझ जम्मा 27 जना मात्र मरेछन, कालिकाेट पिली मा सडक निर्माणमा खटिएका नेपाली सेनाले के विराएकाे थियोे ,त्यसैले पाप गर्नु हुदैन ,नतिजा यक न यम ठाउँबाट निस्किहनल्छ नी । 15
  • @
    @brockwinnepal49924 years ago corona time मा यो video हेर्दा मजा आयो।।अब फेरि अर्को war india vs nepal ..मा पनि join हुनुपर्छ है।
  • @
    @subhamansung55124 years ago गम्भिर प्रश्न छ । उपेन्द्र लाई ? किन तत्कालिन शान्ती भएको अवस्थामा माओबादी लाई गोली हानिन्थ्यो ? गणतन्त्र ,पहिचान्,सङ्घिएता,समाबेसिता को लागी आको हो भने यि सबै जनयुद्द्ले नै लेको हो । बरु सहकार्य गर्नु पर्ने थियो अझै स्पस्ट हुन सकिएन ? ... 2
  • @
    @purnagurung10414 years ago यो सबै भारत को डीजाईन हुन? माओ बादी रीस सरकार संग थीयो? यो त तराई र पहाडी को लडाई भएना र? उपेन्द्र यादब लाई जेलमा हाल्नु पर्छन? यीनीहरु हरु लाई जेलमा कोचार्नु पर्छन?
    यस्तो हो भने? तराई को नेताहरु लाई नीगरानी राख्नु पर्छन?यीनीहरु ले भारत लाई सहयोग गर्छन?
    ...
    1
  • @
    @shyamthapa5444 years ago मेरो मुजीको राज्यले छान बिन गरेर संग्लंग हुने ब्यक्तिलाई कार्यवाही हुने कुरा गर्छौ, मुजी नेपालका बाहुन क्षेत्रीहरूले मगर गुरूंग राई लिम्बु शेर्पा थकाली र दलितहरूलाई मास्नको लागी षड्यन्त्र रचेको थाहा छैन | 4
  • @
    @vijaypalungwa38714 years ago महान सहिद जिन्दाबाद अवसरबादी मूर्दाबाद
  • @
    @mdma86654 years ago गौर हत्याकाण्डको नाइके उपेन्द्र यादव लाई जेल चलान हुनु पर्छ। 34
  • @
    @deepakg.m42034 years ago नेपाल मा पहाडी भन्दा
    ईन्डिया बात आउने मधेसी हरु धेरै छन
    पहाडी लाइ पछि नेपाल मा बाच्न गाह्रो हुन्छ पक्का
    11
  • @
    @nepal23373 years ago नेपालको मधेसी मुलका मानिसहरु अन्य भन्दा अलि बढी क्रुर स्वभाव कै हुन्छन यसो भन्दा मन नदुखोस ।
  • @
    @hemabashel82704 years ago u r brave warior brother n good conclusion 2
  • @
    @gsp86424 years ago तिमिहरुले जनता लाई कती दुःख दिए को हो भन्ने कुरा के हामी जनतालाई थाहा छैन त 9
  • @
    @boharatej98214 years ago मधेसी हत्यारालाई अब निष्पक्ष रूपमा छानबिन गरी कडा कारवाहि गर्नु पर्छ । 2
  • @
    @padamrai55824 years ago रास्ट्रघाँटी हरुको पछि नलागौ , बरु रगत बगाउ सिमानामा लडौ ! प्रचन्द,बाबुराम कामी,उपेन्द्र लाई जेल हालौ !
  • @
    @narasshrestha5904 years ago Top nepal tv lai dherai dhanyabad gaur kanda bujhna dherai utsukta thiyo balla aaja bujhna paiyo khusi lagyo
  • @
    @bhaktashakya63854 years ago We get Nothing but nation lost talented and strong people in this civil war 🙏🙏 very sad 💔 4
  • @
    @user-qb1ou2uf7p4 years ago उपेन्द्र यादब मुख्य अपराधी हो गौर हत्याकाण्ड को यो असफल नालायक कमाउनिष्ट सरकार किन मौन छ तुरुन्तै महम्मद अफ्ताब अालम सङ्ग लगेर राखियोस बाहुनबादि सरकार 3
  • @
    @raghunathdhungana68004 years ago गौर हत्याकांड जोसुकैले गरेको भयपनि त्यसलाई सजाय हुनै पर्छ। 3
  • @
    @kumarlama26944 years ago भर्खर याे वर वर हत्या काण्ड उजागर भएछ खुसिलाग्याे दुखत यश कुरामा लाग्छकि हाम्राे नेतानै गद्दार भएछि के लाग्छ नत्र पहिलानइ उपेन्द्र यादबकाे अन्तेस्टि भइसक्थ्याे 1
  • @
    @diwakarbro36824 years ago Afno kura rakhi dinu bho dherai dhanyabaad bhai..... 1
  • @
    @surendrabaral14934 years ago यार थोरै त सत्य बोल यार सयोगले बाचेको होइन पुलिसले बचाएको रहेछ त 2
  • @
    @mahima__chemjong__limbu9964 years ago आज कल किन पाइला का कुरा
    निकाल्दै हो। गर्नु खोजेको के हो।जे भो सक्को अब बितेका कुरा गरेर के छैन।।🙏🙏🙏
    2
  • @
    @bambahadursamal83724 years ago यो घटनाको योजनाकार उपेन्द्र यादव हो यसलाई जन्मकैद गर्नुपर्छ । 11
  • @
    @arjunthapa81314 years ago यश घटना को जिम्मेवारी प्रचण्ड उपेन्द्र यादव जस्ता नेताहरु ले लिनु पर्छ
  • @
    @rajendramangrati31814 years ago त्यो उपेन्द्र सहीत अरु सहभागी हरु लाई तत्काल जेल हाल । 1
  • @
    @lokghale13084 years ago तिमीहरुले पनि कति निसस्त्र मानिस को सफया गरेको नै हो त। आफू माथी पर्दा जस्तो दुख लग्छ नि,अरु माथी पर्द पनि दुख मान्ने गर्नु पर्छ। यकै मन्चमा किन जुध्न जानू पर्थ्यो त ? जुध्न जने हारे पछि रुदै हिडने।
  • @
    @drmagar59004 years ago चोर इन्डियन बिहारी मधेसी लाई नेपाल भित्र्याएर गल्ती गर्यो नेपाल सरकारले तर यो सब नेताहरू बिकाउ भएर हो। 39
  • @
    @atengabu70482 years ago पुरानो घटनाको समचार बबाल सुनेको। जिउँदो मान्छेको विस्तृती बल्ल सुनियो। आक्रमण हुने सुनेको रहेछ, ढिपी गरेपछि के हुन्छ त..।
  • @
    @gurungmanpower97944 years ago हेर भाई के गर्छौ ? प्रचण्ड र बाबुरामेको जालमा फसेछ । 12
  • @
    @sharajaprawin24334 years ago त्यो कुन मितिमा हो र कुन पल्टनको आर्मी ससत्र या पुलिस थियो आज या भोलीभयेपनि सजाय दिनुपर्यो नि होईन र ???
    या त्यो नेकपा पार्टी खारेज हुनपर्यो या त्यो आफै अनैतिक आतंककादि समुह हो भनि स्वीकार गरे राम्रो....
  • @
    @dipeshlama29494 years ago चोर नेता हरुलाइ साथ दिएपछी यस्तै हो माओबादी फोरम जो सत्तामा पुगेपनी हामिले चै घन्टा पायौँ??? यदि देशको लागि सोचेको छौ भने अब ग्यानेन्द्र साही जस्तोलाइ साथ देउ तेस्पछी बिस्तारै सबै ठिक हुने सम्भाबना देख्छु म 14
  • @
    @gurungbhojraj79154 years ago आखिर अहिले के पायो त काम्रेड ? तिमी हरुले दुख गरे प्रचण्ड लाई मात्र फाइदा भो हैन र ? 13
  • @
    @rajendragurung36484 years ago बिचरा गरिब तिमिहरु हावा मा अरुको पछाडी लाग्नु हुदैन भन्ने कुरा थाहा भयो होला नि यो त प्रतिनिधि घटना मात्र हो ।माओवादी हरु बिदेशी को इसारा मा चल्दैछ भन्ने म जस्तो मान्छे ले नि पत्ता लगाको थिए किनकी हतियार हरु कता बात आउछन भन्ने प्रश्न आइथियो मलाइ ...
  • @
    @buddhaghimire82614 years ago अचम्म लाग्छ अनि बिरक्त पनि आफू लाई मुलबासी भन्ने समुदाय का मान्छे पहिला माओवादी को पछि लागे टाठा बाठा त हुने खाने भए तिनीहरु को लाइफ स्टाइल नै फरक भयो धेरै जसोको अबस्था झन दयनीय छ अब फेरि तेनै समुदाय नै इसाई को पछि लागेर आफ्नो धर्म सस्कार परम्परा माटोमा मिलाउदै छ्न ... 5
  • @
    @Maslina-ng7pz4 years ago Tetibela cdo le police n army lai parichalan garna diyena 1
  • @
    @user-jb5ur9cg6p4 years ago विगत मा आर्मी पुलिस लाई मार्नु पर्छ भन्दै हिड्थेउ । अन्तिम म त पुलिस नै बचाएछ। गल्ती गरेछन पुलिस ले। 30
  • @
    @gopibhandari80514 years ago वदला लिनु पछ्?म ज फाे ?म पनि काठमाडौं थिएं ? 1
  • @
    @rabitimsina37654 years ago Thikai 6 afna didi bainee daju bhai lai marera afu dada banna khojney lai sabai maubadhi lai kutnu parney thyo 1
  • @
    @user-rz6kh6yt7o4 years ago यक चोटी प्रचन्डा लाइ पनि इन्टर भिउ लिना परो
  • @
    @abroadnepal31154 years ago अहिले त्यत्रो त्याग गरेर ल्याएको परिवर्तन र तिम्रा भ्रष्ट नेताहरूको बारेमा सोधे हुन्थ्यो नि??
  • @
    @sarupthapa40724 years ago के पाइस मुजिहरु तिमिहरुले प्रचण्ड कालो कार चदेर हिंड्छ अरबौ सम्पत्ति छ अब केरा खा चिक्नी 38
  • @
    @gurungmanpower97944 years ago आफ्नै पहाडका दाज्युभाईहरुलाई मारेको पापले यस्तो भएछ । 8
  • @
    @gophalemagar51004 years ago कारबाही हुनु पर्छ।छानबिन हुनु पर्छ ।यसको जिम्मा सिधै उपेन्द्र यादबलाई जान्छ ।जसरी आलमलाई थुनियो त्यसरी नै कथघरामा उभ्याउनु पर्छ र जेल हाल्नु पर्छ भन्ने कुरा त आम नेपाली जन्ताको माग बडिरहेको सन्दर्भले छर्म्लङ्ग देखाएको छ। 3
  • @
    @sistamthapa52844 years ago यो न्युज हेर्दा जसलाई दुःख लाग्छ ।तपाईंहरू politics गर्नु हुन्छ भने congress हुनु पर्छ।की congress ma markat hudain।नत्र स्वतन्त्र भएर बस्नुहोस्।
  • @
    @rabitimsina37654 years ago Janta samapta garney madhyam ho jana yudha vaneyko 1
  • @
    @niranjanmagar19764 years ago Manabta vanne ta kurai rahenaxa.aapradhiai kanuni dayara ma lyaunu parxa,chahe Jo sukaihos,rakxesharulai.
  • @
    @nirale12814 years ago गौर हत्याकाण्ड का नाइके उपेन्द्र यादव धोती लाई कार्बाही गर सरकार
  • @
    @sonamthapa14944 years ago Dherai nai ladeu dherai nai mareu aru ko nimti aba hamro lagi ladne ho. Aba sampurna mongol ek bhayera satta linu parcha ani samriddha nepal banaunu parcha bahun chetri le des banaudaina. Jai mongol.
  • @
    @deepakbista17874 years ago तेति खेर सरकार को ठुलो गल्ति थियो आज भोलि को जनता मावोवादी शक्ती लाई गालि गर्ने आज भोलि को जनता कुकुर हो 1
  • @
    @pradeepparajuli69564 years ago आफूहरु ले पनि येसरी नै मार्थे बिचरा येनि हरु लाई मारे छ्न । के अपराधी कान्ड भन्छ येस्ले, पनि कति अपराध गर्यो होला। अपराधी ले पनि अरु लाई अपराधी भन्न मिल्छ र? अहिले यो अपराधी कुन ठाउँ मा कुन् पद मा काम गर्छ। धन्न उपेन्द्र थिए र देखाइदिये। ...
  • @
    @mohansinghmahara95484 years ago Gaur hattaka sanlagn sabailae karyawHi hunuparx 1
  • @
    @magarkto73214 years ago एहि भएर त भन्छु म मदेसि धोती भन्या धोती नै हो के 1
  • @
    @kathmandu64554 years ago यस्को नाइके त्यही उपेन्द्र यादव धोती हो सधैं उप-प्रधानमन्त्री खाएर बस्छ अब जेल पठाउनु पर्छ 1
  • @
    @kirateesaila99064 years ago Sir yaha bujda tapai haruko kamjore ho kinaki auta kamandar vaako manxe r jun hideko batota kaile pani suragxit x vanneta sochana sakinnani hina khali hat fere testo sanket pauda paudai bebasta nagarnu kamandarko thuli kamjore dekhiyou dukhad kura ho you ... 1
  • @
    @gaurimansangat24914 years ago Tapaiko kura suner dukha lagyo! Aba prachanda ko raj khani samanty r bas!