Duration 5:38

NEPALI MUKTAK BACHAN ।। मनछुने नेपाली मुक्तकहरु ।। BACHAN JOSHI SUBEDI ।।Sahitya Ras

453 watched
0
23
Published 17 Jul 2020

हाम्रो च्यानल भिजिट गरेर अन्य साहित्यकारहरुका रचना पनि सुन्नुहोला । कार्यक्रम साहित्य रस BN24 Nepal को प्रस्तुति हो । यस कार्यक्रममा हामी तपाइहरुकै मुक्तक वाचन गरिरहेका छौ । तपाईहरुले पनि हामिलाइ मुक्तक पठाएर सहयोग गर्न सक्नुहुनेछ । साथै अाफ्नै अावाजमा रेकर्ड गराएर हामिलाइ पठाउनु भयो भने, हामी जस्ताको तस्तै राख्नेछौ । तपाईको रचना हामीलाई, मेल सङ्गै फेसबुकमा इनबक्स गर्न पनि सक्नुहुनेछ । मुक्तकहरु;) म गरिब थिएँ भयो समस्याको हल पनि थोरै भएनि घट्यो गरिबिको क्षेत्रफल पनि दुश्मनले मेरो खुट्टा काटेर पनि ठिकै गर्यो कमसेकम किन्न परेन अब मैले चप्पल पनि नबुझेर हो कि ? जानिजानि, कहिल्यै बुझिनौ मेरो मनको प्रेम कहानी, कहिल्यै बुझिनौ अन्धो छौ आँखा चेक गर भनिरह्यौ सधैं तिम्रै प्रेममा अन्धो हुँदा नि, कहिल्यै बुझिनौ बाआमाकै रोजाइमा जाउ, पहिल्यै भनेको थेँ उसै संग जीवन बिताउ, पहिल्यै भनेको थेँ अहिले भन्छौ एक्लै दिन काट्न गार्हो भयो परदेशी हुँ माया नलाउ पहिल्यै भनेको थेँ लड्छ भन्ने जानी जानी, लडाउन खोज्छन् पिठ्युँ बाट ढुङ्गा हानी, लडाउन खोज्छन् सानोमा हिँड्न सिकाउने मेरा आफ्नाहरु आजभोलि खुट्टा तानी, लडाउन खोज्छन् सुम्पिन्छु भन्लान् है मन, विश्वास नगर्नु मुटु नै दिन्छु भन्नेको झन, विश्वास नगर्नु सुरुमा सपना देखाउँछन् आशा देखाउँछ्न् क्षण भरमै हुन्छन् परिवर्तन, विश्वास नगर्नु मुस्कुराउनु भयो भने झन्झन्, आफै मरिहाल्छ आउँनेछ बिस्तारै पागलपन, आफै मरिहाल्छ निराश नहुनुस् सधैं मन खोलेर हाँस्ने गर्नुस अरु केही गर्नुपर्दैन दुश्मन, आफै मरिहाल्छ गयौ भने प्रतियोगी बनी, प्रथम हुनेछौ हेर्न आउँला बरु म नि, प्रथम हुनेछौ गाउँमा धोकेवाजहरुको महोत्सव हुँदैछ भाग लिनु प्रीय तिमी पनि, प्रथम हुनेछौ प्रस्तोता: बिवेक अधिकारी / Bibek Adhikari मुक्तक: Bachan joshi subedi Video Edit: Sunil Panday ( pandu) Heart touching Muktak by Anamol Sharma:) /watch/4ATKJjzSwhbSK ५ मुक्तककारहरुको १० मुक्तक ;) /watch/Yi3PQm1qvq-qP Muktak Bachan by Anurag Bam;) /watch/4IhT35GwIqSwT Muktak Bachan By Om Bholaman Bogati;) /watch/I76_awG75iC7_ Muktak Bachan By Shirish ;) /watch/48reUQkN2IZNe यस्तै रैछ संसार भाग १ Dinesh Dhami; /watch/MUP2oD1HVC5H2 Muktak By Govinda Lafali") /watch/8RHwYCg-c-B-w Muktak bachan By Prem Baag;) /watch/8vI-_i5SEYqS- Muktak collection By Dhiraj;) /watch/QAKFWhX_4AV_F facebook page:) https://www.facebook.com/BN24-Nepal-100256644925537/ Using this video on other platform is strictly prohibited. Mail us your information;) bnnepal24@gmail.com #NepaliMuktakBachan #NepaliMuktakCollection #मनछुनेनेपालीमुक्तकहरु

Category

Show more

Comments - 2