Duration 21:40

ज्वाला प्रकरणमा कसैको पावर चल्दैन भन्दै जंगीए SSP | रबिले यसकारण भेट्न पाएनन, ३ जना प्रहरीको खोजिमा

101 983 watched
0
3.2 K
Published 22 Jun 2021

#AshokSingh#Onlinetvnepal#RabiLamichahne Host : Laxman Gajurel Guest : SSP Ashok Singh Camera/Edit : Nabaraj Giri के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट https://www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला । onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our Website : http://onlinetvnepal.com/ Our Facebook Page : https://www.facebook.com/onlinetvnepal/ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ । यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. /channel/UCbzFzlBEU_xFahqhGbEMJXQ&feature=iv&src_vid=yl4BlLGmWLs&annotation_id=annotation_492440135

Category

Show more

Comments - 736
  • @
    @multiang19813 years ago जसरी हुन्छ यो जलसंगला र यसको टिमलाई कडा भन्दा कडा कारबाही होस् । 2
  • @
    @bishnuregmi12233 years ago यसरी नै बलत्कारि र हत्यारालाई पनि यसै गरि दबा दिनु पर्यो यो पावर को नै चलखेल हो सर 132
  • @
    @rambista72963 years ago तिम्रो कानुन निमुखा जनता लाइ मात्रै हो ssp जिउ
  • @
    @mekindrabudhathoki54303 years ago मुखमा ठिक पार्ने प्रहरीको काम नै हो नेपालको प्रहरी सबै नेताको परिचालनमा हुन्छन् पक्का हो! 201
  • @
    @prakashkhatri86753 years ago महामहिम ज्वाला संग्रौला लाइ रियल हिरो रबि लामिछाने ले सपोर्ट गर्ने हो भने जुन सम्मान हामिले गरेका छौ अब गरिदैन
  • @
    @dknonline26783 years ago good दादा गिरि मन परि गर्ने कानुन उल्लंघन गर्ने जो सुकै होस कारबाही गरिनै पर्छ 9
  • @
    @ashishadhikarijorasingh63303 years ago तिमी जति आफ्नो फुलि को घमण्ड गर्छौ भने नेता हरु लाई पक्राउ गर 46
  • @
    @sureshbhattarai75753 years ago यि SSP लाई चितवन पठाउनु परो सबिताले न्याय पाउथिन कि
  • @
    @taraghimire20323 years ago सहि को कार्बाही हुनुपर्छ यी अभियान्तालाइ
  • @
    @karkichuman85843 years ago त्यो संग्रौला भन्ने जन्तु को जिबन जेल मै बितोस कडा भन्दा कडा कारबाही होस…😡😡😡 1
  • @
    @monisacarkey86283 years ago अभियान्ताको नाम मा दादागिरी देखाउने लाई थुन्नै पर्छ 2
  • @
    @anilsecret14613 years ago नेपाल गएर सामाजिक अभियन्ता बन्नु छ लुट्न नि पाउने डन बन्न नि पाउने ....... सामाजिक राहत ब्यवसायी लुटेरा आभियन्ता हरु लाई निगरानी हुनु जरुरी छ ! ज्वला कम्पनी लाई कडा कारबाही होस !
  • @
    @Gorkhali117393 years ago प्रहरीको काम हो अनुसन्धान गर्ने तर नेपालमा 80करोड र 33किलो सुन लाई किन् छोडियो लाजा लगादैन तिमी हरू लाई 45
  • @
    @bhimbahadurlimbu17453 years ago कानुन उलंघन गर्ने जो कोहिलाइ सजाय पाउनुपर्छ
  • @
    @anilbishwakarma81523 years ago 😊यसैगरी कुनै पनि अपराध गर्ने अपराधीलाई,
    कसैको राजनीतिक दबाब बिना, छनबिन गर्ने हो भने
    कयौं पीडितले न्याय पाउने थिए !😏😏🙏
    39
  • @
    @user-qg5pf2bn1c3 years ago हुल्ने बेलामा हुलीस। पैसा तिर्ने बेलामा बुलीस तेरी मचिक्नी पुलिस भनेको सुनेको थिए उखान त्यस्तै हो जस्तो लाग्यो । 38
  • @
    @greaternepal61563 years ago मुस्कान सहितको सेवा भन्ने हाउभाउ यी प्रहरी ssb मा देखिएन
  • @
    @kapurrokaya68603 years ago 70 करोड कता छ अनि 33 के जी सुन कता हरायो पोलिस सर हजुर गरिब जन्ता को लागि हो की नेता को पुसर हो 103
  • @
    @BusRider93033 years ago अभियानता भनेर चिनिएको जवालाले रङ ,जातको आधारमा एक राष्ट्र सेवक ट्राफिक प्रहरी लाई विभेद गर्नु लज्जास्पद कुरा हो। 17
  • @
    @pawankaila86943 years ago 5 बर्ष सम्म जेल कोछे हुन्छ अभियान्ताको खोल ओढेर ब्यापार ब्यबसाय गर्नेहरुलाई कडा कार्वाही हुनुपर्छ !! 2
  • @
    @msmklang233 years ago ज्वालालाई कडा कार्बाही भएछ भने अन्य भाईरस युतुबर र भाईरस समाज सेबिहरु सचेत हुनेछन् 3
  • @
    @pranishabaying95863 years ago ज्वला भन्ने थारी भैंसी कानुन भन्दा माथी आफुलाइ सोचेकी छे यस्लाइ कडा भन्दा कडा कार्बाही हुन पर्छ । यो नाम बिकाउ अभियान्ता हो यो आईमाई पुरै आफुलाइ महारानी ठान्छे ।बल्ल थोरै भएनी मेरो आँसु लागेछ खुसी लाग्यो ।
  • @
    @basusingh14063 years ago Thanks honourable ssp mr.ashok are right. 3
  • @
    @user-ms8bj3yy5k3 years ago सहि कुरो हो रातिमा भेट्न किन जानू परो पुलिस सर सलाम छ !!
  • @
    @bhimbasnet12593 years ago नेपाली पुलिस सच्चा छन तर नेता बाट परिचालित छन
  • @
    @jibankhadka2453 years ago प्रचण्ड हत्यारा हो तेसलाइ समाउने हिम्मत छ ssp को 1
  • @
    @tropicalair38603 years ago कानुन उलंघन गर्ने म केपी ओलि एक नम्बर पर्छ पहिला उसलाई पक्राउ गर्नु पर्दैन ? 34
  • @
    @gyanendraraja1193 years ago ठिकै हो जेल नपरी नेता हुन मिल्दैन नेपालमा कित प्रचण्ड र बाबुराम ले जस्तो हजारौ मान्छे मार्नु पर्यो । 2
  • @
    @dalbahadur29683 years ago जस्ले देशमा भरस्टाचार गरेकाे छ उसलाई किन समाउदैनाै सर दुई चार कुरा गलत बाेल्दैमा समाति हाल्ने त भयननि हाे पहिले देशका भरस्टाचार नेताहरू लाई समाउन 21
  • @
    @balkrishnashrestha73933 years ago एस एस पी साहब ओली बा ले सांसद नै अपहरण गराउनुभो उहाँ लाई किन समाउनु भएन यस्तै हो नेपालको कानुन दैबाले जानुन कानुन त हामी सानातिना लाई हो ठुलाबडाको हजुर हरू ले कर्वाई गर्नु भो भने जागिर जाने डर होल 20
  • @
    @sathitimrot.v64943 years ago s.s.p सर ले ठिक भन्नू भयो बास्तबमा सोसाईटी मा यो अभियान्ता हरु को कारण ले नेगेटिभ असर निकै पर्ने गरेकाछन
  • @
    @santoshsingthakuri32583 years ago भ्रष्टाचारि बलात्कार लाई पनि यसरी नै दबा दिनुस त सर चाडइ अन्त्या हुने थिकी । 45
  • @
    @prabesdewan98803 years ago नेपाली पुलिस ले समाउने भनेकै यस्तो सानो तिनो घट्न हरु मात्रै हो
  • @
    @susilasedhai63073 years ago पुलिस चौकी भित्रै एक्लै पारेर नाङेझार आरेर कुट्ने जो सुकै होस हदै सम्मको कारबाही हुनुपर्छ
  • @
    @dhanakc26503 years ago सरले ज्यादै राम्रो भन्नुभयो।युटुबरहरूले भ्यू बढाउन जे पायो त्यही लेखिराखेको देखिन्छ।
  • @
    @ranamagar57063 years ago बधाई छ नेपाल प्रहरी लाई हतयारा भ्रशटाचारी खुलेयाम फिडम देश र गरिब जनताको सोयमंसेबक जवाला शङग्रवाल को टिम लाई पग्रवाऊ ठुलै बाहुदूरी सयाबास छ
  • @
    @ojaraj90163 years ago सबै कुरा त केहि थाहा भएन तर कसै को सोर्स फोर्स न लाग्ने कुरा एस एस पि ज्यु को बिचार सराननिय छ सबै ठाउ मा एस्तै सोर्स फोर्से नलगाइ न लि कार्य गर्नु अति उचित हो 12
  • @
    @gangarampoudel79163 years ago माथि ( ठुला) काे पावरले भरिपुर्ण प्रहरी 1
  • @
    @premgharti4863 years ago सहि दिसिजन पिएम भेत्न आए पनि भेत्न नदिनु मिहेनत गर्न आउदैन समाजसेवी भन्दै पैसा माग्दै आफ्नो महल खदा गर्दैछन् इनि हरुलाइ छानबिन गरि कानुनी कार्बाही हुन जरुरी छ। 11
  • @
    @amritbudathoki64503 years ago Sp साप सलाम छ हजुरलाई तर त्यो CoS ब्याज दाहिना तिर नेमप्लेट भन्दा तल लगाउने जस्तो लागो मलाइ!!!!!
  • @
    @obirammagar39423 years ago सवई प्रहरी उसटा उसतई हुदैन कोहि प्रहरी चोर पनि हुन्छ 11
  • @
    @grgroshan32433 years ago १००% सही सीमा नाघेको थियो! जे गरछ कानुनले गरछ! धेरै उम्लीएर हिडेको थियो!!! 11
  • @
    @milanrajbudha16653 years ago सक्छस भने केपि लाई गिरप्तार गर्न ssp भारतले मिचेको लिपुलेक र लिम्पिअदुरा बेच्ने लाई कर्बाइ गरौन 1
  • @
    @nirmalsagarofficial81503 years ago चाक को छाला उतार्ने गरि दनक दिनु परो के अभियान्ताको नाम मा कलन्क गर्न्रे बादर मुख भयकी लाइ 2
  • @
    @rmeshbagale99303 years ago भ्रस्टाचारी,बलात्कारी,माफिया,र 2/4 जना पत्रुकार अनि झोले लाई जेलमा कोच्नु पर्यो ssp साब, देशमा जति पनि अराजक गतिबिधि भयको छ!र हुन्छ,यिनीहरुको कारण!
  • @
    @gokarnaojha17243 years ago गरीब जनता का निम्ति आवाज उठाउने व्याक्ती लाई समात्न सक्ने हरु ले बलात्कारी लाई किन समाउँदैन ? 30
  • @
    @rameshrai2143 years ago अब यो अभियनते समाजसेबि भनाउदाहरुलाई कसैलाई मागेर कसै बाट पैसालेर अाफु बने अनि अलि अलि छरेर चरचा माअाउने हिरो यो राहात कानड बन गरनु परछ तुरुनत अाफनो गोजि बाट निजि सहयोग गरछ भने मातर ईजाजत दिनुपरछ 1
  • @
    @bibasofficial96843 years ago सरकारले गर्ने भए किना अभियन्ता ले गर्नु पर्यो र सरकार आँखा चिम्लेर बसेको छ 48
  • @
    @janakchand3363 years ago यो युटुबे त कथित अभियान्ता हरुले समाज लाइ दुर्गन्धित बनाएको छ, प्रहरिले नियन्त्रण गर्नु पर्यो सर
  • @
    @govindabaral42003 years ago बाेली त एकदमै भरपर्दाे खालको हो प्रहरीले कानुन बमोजिम गर्ने हो पावर चल्दैन यही अभिव्यक्ति र ब्यवहार मा देख्न पाए हुन्थ्यो सबै मा ठुलो देखि सानातिना सम्म
  • @
    @pralhadbhandari57893 years ago सबै youtube midia हरुलाइ मामा घर जान
    थुलो रहर छ। लगेर जाक्दिनुस अनि उनिहरुलैनै
    बनाएका video देखाइ दिनुस youtube midia हरु लाई समाज बाट लात हानेर लखट्तौ।
    6
  • @
    @binodDangal903 years ago ए पुलिस न्याय नपाएका लाई न्याया दे सक्छस भने. जो समाज सेवा गर्दै हिन्छ। दुखी पीडितका लागि उसैलाई किन राजनीतिक आडमा फोरि खेल खेल्छ किन..? ज्वाला संग्रौला जनताको आवाज हो।
  • @
    @Happy.nepal13 years ago आफूलाई सामाजिक अभियन्ता काे रुपमा प्रसुत गरेकी ज्वाला जी ले ट्राफिक प्रहरीलाई गरेको अभद्र व्यावहार अति नराम्रो हो। यस्ता नाम चलेका मान्छेबाट जनताले यस्ता शब्द काे अपेक्षा गरेका हुन्न। तिमी मधेश गएर खेतीपाती गरी खाउ भन्ने शब्द भएन। ... 1
  • @
    @shrestharajesh63723 years ago प्रहरी र नवयुक्त्त मन्त्री हरुले भन्ने कुरा यहीनै हो ! आम नेपाली जनताले थाहा पायको र बुझेको कुरा यही हो 2
  • @
    @minaramraiminaramrai69903 years ago एस एसपी शर को बोली मा मात्र सिमित हो कर्यवन मा लागु हुदैन यो नै हाम्रो देश को बिडमबन छ
    येदि कानुन को इज्जत समान हुने भए यो घटना हरु जता त्येता बारम्बार हुदैन थियो
    कानुन पद त नाम मा मात्र सिमित भयो
  • @
    @dhanatamang5723 years ago कानुन त नेता तथा मन्त्रीहरूले पनि उलंघन गर्छन् खै त उनिहरूलाई कार्वाही ? 5
  • @
    @ramgurng49683 years ago नेता को भए चल्थोयो होला वाइयात कुरा गर्यो ज्वाला संगङ्रोला 100अाउने दिन को नेता हो होसियार
  • @
    @flexxyy4153 years ago Ssp सप को कुरा सहि हो अभियान्ता को नाम मा धेरै सिम नाघि सकेको थियो यदि दोसि नै हो भने छाडनु चाहि हुदैना ssp सप तर निरदोस मान्छे फस्नु भएना
  • @
    @Mero_serophero_tv013 years ago SSP Ashok Singh is the best police officer.❤️🇳🇵🇳🇵🇳🇵jaya nepal.💕 8
  • @
    @naradprasain97913 years ago सलाम छ ।प्रहरी हाकिम साब लाई।हाकिम इज हाकिम
  • @
    @lilakandel57913 years ago ठीक गरेको छ महिला भएर महिला माथि हातपात गर्ने लाई कडा भन्दा कडा कारबाही हुनै पर्छ किनभने यदी खुस्बुले गल्ती नै गरेको थियो भने कानुनी दायरामा ल्याउनु पर्ने थियो यस्ता घटना बारम्बार घटिरहेका छन् त्यसैले प्रहरीले यस्ता गतिविधी गर्ने जो कसैलाई पनि छोड्नु हुँदैन । ...
  • @
    @rajendraoli44733 years ago Ssp सापले बोल्नु भएका कुरा राम्रा छन् र कोहि कोहि साना पोस्ट का प्रहरी कर्मचारीहरु को बानि राम्रो नदेखिएको जस्तो लाग्छ 4
  • @
    @kashisapkota68693 years ago भ्रस्टाचारि तस्करी बलत्कारी लाई पनि यसै गरि कार्वाही भए नेपाल प्रहरीलाई कत्ति सम्मान हुन्थ्यो होला ।
  • @
    @rajanarai47483 years ago हामी नेपाली जनता नै अनुशासित छैनाउ। पुलिस प्रसारणलाई किन आरुप लगाउने ? माथी बाट जे आदेश आउछ तेईगर्छ।
  • @
    @laxmipahari49693 years ago Wow मेरो देश !!!!!देशमा कुर्चिमा बसेका व्यक्तिले जे गर्दा पनि हुने बलत्कारीलाई समात्न नसक्ने तर देश र नागरीकको लागि केहि गर्छु भन्नेलाई यति राम्रो सन्मान 🙏राज परिवारको घटना यति लामो भयो ,मदन भण्डारीको घटना कता गयो तर आज नागरीकको लागि केहि गर्छु भन्दा यस्तो ।धन्य मेरो देशको कानुन र शाशन व्यव्सथा ...
  • @
    @sukrarajaofficial24853 years ago ईश गरिस धेरै नखोक्दा हुन्छ नेपालमा अहिले पोलिस जति भ्रष्ट कोहि छैन सबकासब नेता भनौदा देसद्रोही हरुको भरौटे हुन यो cmnt हेरेर मलाई गिरफ्तार गर तिमिहरुले गर्न सक्नेनै यतिनै हो 4
  • @
    @yashBeeCR73 years ago यसरी नै 70 कोरोड निर्मल पन्त काे बलत्कारी लाई 33किलो सुन काण्ड । लाई पनि यसरी नै । पक्राउ गर्नु कारबाई गर्नु नि । शोजो उसैको मुख मा गोचो आखिर मर्ने भने कै गरीब जनता हो । 1
  • @
    @gopalmagar35603 years ago पुलिस प्रशासन भनेको जुन पार्टीको सरकार अाउँछ । उसैको इसारामा पुलिस प्रशासन चल्ने हो। त्यो जायज कुरा होस वा नजायज होस। 24