Duration 3:12

Very sad quotes 2020 | | man xune line haru | | nepali status shayari | | ma ani timi

26 859 watched
0
735
Published 29 Oct 2020

Thanks for watching, Don't Forget to like share & SUBSCRIBE for more videos thank you Subscribe : /channel/UCAHEy-bB9lmeqB5FM2bO2Vg?view_as=subscriber Writing : Ma Ani Timi Voice By : Ma Ani Timi Very sad quotes 2020 || man xune line haru || nepali status shayari poetry || ma ani timi heart touching ..................................................... ma ani timi, where you will find videos on: Nepali : - Love Quotes - Love Status - Love Lines - Man Chune Bhanai Haru - Man Chune Lines - Shayari - Muktak " Stay happy, share yours love & enjoy life ☺️ Join me on Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ ❤❤❤❤❤❤❤❤ Follow Insta : https://www.instagram.com/ma_ani.timi/ Share Yours Quotes and Lines With us : Send Here 👇 Email : manozrai700@gmail.com Text in Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ Thank You ......................................................... बर्बाद भए म उसको मायामा अनि उ नै भन्छ, यस्तरी माया हुदैन जतिनै सहि तपाईं किन नहुनुस तर दुनियाँ तपाईको एक गल्ती पर्खिरहेको हुन्छ धेरै गहिरो चोट दिने गर्छ त्यो आँसु जो रातको अन्धेरोमा चुपचाप झर्ने गर्छ मिल्न त मिल्ने रहेछ फुल जस्तै सम्बन्ध सबैलाई थाहा भएको कुरा नै हो फुलको उमेर कम हुन्छ भनेर जब कसैलाई तपाई देखि मन भरिएर आउँछ तब बिस्तारै बिस्तारै उ, तपाईलाई समय दिन कम गर्छ जस्ले मलाई बुझदैन उनिहरुको हक बन्छ मलाई गलत सम्झिन दुनियाँको हरेक चिज अमुल्य हुन्छ पाउन भन्दा पहिले र पाएर गुमाए पछि यो मायामा साथ छोड्नेहरु अक्सर त्यहाँ गएर साथ छोडी दिन्छ जुनबेला हाम्रो साथ दिने वाला कोहि हुदैन आँखामा आँसु छ त आफ्नैहरु को कारण नभए पराईहरु मा त यति ताकत कहाँ माया प्रेम चाहे जतिसुकै चोखो र साचो होस न तर कति टुटेको छ जातको कारण कास तिमी नजिक आई अंगालो हालेर एक पटक भनी दिए हुन्थ्यो नि खुशी त म पनि छैन तिमी बिना यदि कम भयो भने पनि कुन हदसम्म होला पीडा न हो टुटेर पनि आधा हुन नसक्ला #MaAniTimi #sadquotes #manxunelineharu

Category

Show more

Comments - 60