Duration 1:59

श्रीलंकाको त्यो मन्दिर, जहाँ राखिएको छ भगवान गौतम बुद्धको दाँत | | K.S.G IN THE WORLD | |

50 watched
0
8
Published 8 Sep 2020

भगवान बुद्ध, जसलाई हामी गौतम बुद्धको नामबाट चिन्छाै‌ं। उनकाे मृत्यु ईसाइ-पूर्व ४८३ मा भएको थियो। यो घटना भएको हजारौं वर्ष भइसक्यो।  तर तपाईँलाई अचम्म लाग्न सक्छ, श्रीलंकामा एउटा यस्तो अद्भुत मन्दिर छ। जहाँ आज पनि भगवान बुद्धको दाँत राखिएको दाबी गरिन्छ। यो मन्दिर श्रीलंकाको क्यान्डी सहरमा छ।

Category

Show more

Comments - 1