राप्रपा इतिहासमा विलीनको हालतमा पुग्दा पनि किन बारम्बार उठ्छ राजतन्त्रको मुद्दा ? Yakshya Prashna
यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ |
कार्यक्रम यक्ष प्रश्नको ३५ औं एपिसोडमा राप्रपा नेता राजेन्द्र लिंग्देन सँगको, यो बिशेष कुराकानी ।
Yakshya Prashna with #RajendraBaniya in conversation with Rajendra Lingden
Presenter: Rajendra Baniya
Guest: Rajendra Lingden
Connect with Himalaya TV:
www.himalayatv.com
https://www.facebook.com/HimalayaTv//user/himalaya ...
https://www.instagram.com/himalayatel ...
#YakshyaPrashna #RajendraLingden #HimalayaTVHD